जुडो च्याम्पियनसिपमा दुई नेपालीले सहभागीता जनाउँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जुडो च्याम्पियनसिपमा दुई नेपालीले सहभागीता जनाउँदै

Share This
६ भदौ । ब्राजिलमा शुक्रबारदेखि सुरु हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका २ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा नेपालका दीपककृष्ण श्रेष्ठ र सुनिता मगरले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । दीपकले ८१ केजी मुनि र सुनिताले ६३ केजी मुनि प्रतिष्पर्धा गर्ने छन् ।

सहभागिता जनाउने खेलाडीहरु आज ब्राजिल प्रस्थान गरेका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता सेप्टेम्बर १ सम्म चल्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here