२४ साउन । बर्षा सुरु भएसगै कैलालीको ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध बनेका छन् ।
सडकमा पानी जमेर खाल्डा पर्नुका साथै कतिपय सडकमा पुल समेत बगेका छन् । सडक अवरुद्ध बनेपछि जिल्लाका ग्रामीण क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । पूर्वपश्चिम राजमार्गको सुखड खण्डबाट भजनीसम्मको सडक बाढीले भत्काएपछि त्यस क्षेत्रमा चल्ने यातायात सेवा सबै अवरुद्ध भएका छन् ।
सडक अवरुद्ध बन्दा स्थानीयको दैनिक जीवनयापनमा समस्या भएको छ । सडक अरुवद्ध भएकै कारण बिरामी हुँदा समेत समयमा उपचार पाउन नसकेको उनीहरुको भनाई छ ।स्थानीय बासिन्दाले सडकमा ग्राभेल गर्दा भ्रष्टाचार गरेकाले सडक छिटै भत्किने गरेको बताएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बर्षाका कारण कैलालीका ग्रामीण सडक अवरुद्ध
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment