२२ साउन । म्याग्दीको चिमखोलामा बाढीले एउटा फलामे पुल बगाउंदा जनजीवन कष्टकर बनेको छ ।
हालै निर्माण भएको पुलका सबै संरचनाहरु चीमखोलामा आएको बाढीले बगाएको हो । ठूलो बर्षा भएका कारण गाउँका धेरै ठाउँमा पहिरो गएकाले चिमखोलाको जनजीवन अस्तव्यस्त बनेको स्थानीयबासीले बताएका छन् ।
यसैगरी चट्याङले विद्युतगृहमा क्षत्ती पु¥याएपछि स्थानीय बगरखोला लघुजलविद्युत परियोजना पनि बन्द भएको छ । आईतबार राती परेको चट्याङले जेनेरेटर, टवाईन, ट्रान्सफर्मर, प्रसारण लाईनमा क्षत्ती पुराएकाले ४५ किलोवाट क्षमत्ताको परियोजना बन्द भएको हो । परियोजना बन्द हुँदा चिमखोलाका दुई सय ९० घरधुरी उपभोत्ता विद्युत सुबिधाबाट बञ्चित भएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बाढीले पुल बगायो जनजीवन प्रभावित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment