१४ भदौ । धनकुटाको पात्ले खोला नजिक मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
शुक्रबार साँझ धनकुटाको पाख्रीबासबाट मलामी लिएर मुलघाटतर्फ जँँदै गरेको को १ त ९९४४ नम्बरको ट्याक्टर दुर्घटना भएको धनकुटा प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल धनकुटामा भइरहेको छ भने केही गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १२ जना घाइते
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment