मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १२ जना घाइते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १२ जना घाइते

Share This
१४ भदौ । धनकुटाको पात्ले खोला नजिक मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
शुक्रबार साँझ धनकुटाको पाख्रीबासबाट मलामी लिएर मुलघाटतर्फ जँँदै गरेको को १ त ९९४४ नम्बरको ट्याक्टर दुर्घटना भएको धनकुटा प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल धनकुटामा भइरहेको छ भने केही गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here