२९ साउन । उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ ।
गत चैतमा भएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको हो । नतिजा अनुसार नियमिततर्फ ७५ दशमलब ३२ प्रतिशत र आंशिक तर्फ ५१ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । विज्ञान संकायको नतिजा आए पनि अरु संकायको नतिजा भने आएको छैन । मानविकि, शिक्षा र व्यवस्थापन संकायको नतिजा भने केही दिनमा आउने परिषद्ले बताएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment