कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक

Share This
२९ साउन । उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ ।
गत चैतमा भएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको हो । नतिजा अनुसार नियमिततर्फ ७५ दशमलब ३२ प्रतिशत र आंशिक तर्फ ५१ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । विज्ञान संकायको नतिजा आए पनि अरु संकायको नतिजा भने आएको छैन । मानविकि, शिक्षा र व्यवस्थापन संकायको नतिजा भने केही दिनमा आउने परिषद्ले बताएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here