९ अगष्ट । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै १६ जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
माओवादी द्वन्द्वमा मारिएका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मन्त्रिपरिषद अध्यक्षको निवास बालुवाटारमा निषेधित क्षेत्र तोड्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
आमरण अनसनमा बसेका मृतकका बाबु आमाको अवस्था नाजुक बन्दा पनि सरकारले उनीहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका अधिकारवादीहरुलाई प्रहरीले पक्रेको हो ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

१६ जना अधिकारकर्मी पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment