१९ औं आदिवासी दिवसको रौनक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१९ औं आदिवासी दिवसको रौनक

Share This
२४ साउन । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले सबै जातजातिलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
१९ औं बिश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष कुमालले मुलुकको स्थायित्वकालागि सबै जात जातिले सम्मान पाउनु पर्ने बताउनु भएको हो ।

अध्यक्ष कुमालले, नेपालका आदिवासी जनजातिको अहिलेको नारा पनि यही भएको बताउनुभयो । बिश्व आदिवासी दिवसको सन्दर्भमा महासंघले सञ्चालन गरिरहेको सप्ताहब्यापी कार्यक्रम अनुसार शुक्रबार टुँडिखेलमा खुल्ला सभा गर्दैछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here