२२ साउन । दक्षिण अफ्रिका र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबार हुँदैछ ।
लगातार २ वटा ट्वान्टी ट्वान्टी जितेको अफ्रिका आजको पनि खेल जित्दै तीन सून्यले श्रृङखंला आफ्नो पक्षमा पार्न खोज्नेछ । घरेलु टोली श्रीलंका पनि सिरिज गुमाए पनि हार अन्तर कम गर्न पनि जित्नै पर्ने दवावमा रहेको छ ।
यसअघि भएको पाँच एक दिवसीय क्रिकेटको श्रृङखला ४– १ ले गुमाएको अफ्रिकाले ट्वान्टी ट्वान्टीको उपाधी जितेर हार बिर्साएको छ । खेल नेपाली समय अनुसार साँझ पौने सातबजेपछि सुरुहुने छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment