दक्षिण अफ्रिका र श्रीलंकाबीचको तेस्रो टि–ट्वान्टी आज - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दक्षिण अफ्रिका र श्रीलंकाबीचको तेस्रो टि–ट्वान्टी आज

Share This
२२ साउन । दक्षिण अफ्रिका र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबार हुँदैछ ।

लगातार २ वटा ट्वान्टी ट्वान्टी जितेको अफ्रिका आजको पनि खेल जित्दै तीन सून्यले श्रृङखंला आफ्नो पक्षमा पार्न खोज्नेछ । घरेलु टोली श्रीलंका पनि सिरिज गुमाए पनि हार अन्तर कम गर्न पनि जित्नै पर्ने दवावमा रहेको छ ।
यसअघि भएको पाँच एक दिवसीय क्रिकेटको श्रृङखला ४– १ ले गुमाएको अफ्रिकाले ट्वान्टी ट्वान्टीको उपाधी जितेर हार बिर्साएको छ । खेल नेपाली समय अनुसार साँझ पौने सातबजेपछि सुरुहुने छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here