सप्तकोशीमा डुंगा पल्टिदा पाँच जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सप्तकोशीमा डुंगा पल्टिदा पाँच जनाको मृत्यु

Share This
२१ साउन । सुनसरीको चतराबाट उदयपुरतर्फ जाँदै गरेको डुङगा सप्तकोशी नदीमा पल्टिदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्य उदयपुर ठोक्सिलाकी पार्वती खड्काको मात्र पहिचान भएको छ ।
सोमबार दिउसो २:३० सुनसरीको चतराबाट उदयपुरको मैनाकोथुतर्फ जादै गरेको डुङगा पल्टिदा ३० जना बेपत्ता भएका छन् । डुङगामा ९० जना सवार रहेपनि ७० जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

ओभरलोडका कारण डुङगा पल्टिएको अनुमान गरिएपनि विस्तृत विवरण आउन बाँकी छ । घट्नास्थलमा सुनसरी र उदयपुरका प्रहरी तथा नेपाली सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here