२८ साउन । अछाममा जंगली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् ।
सोकट गाविस वडा नं ९ निवासी ७५ बर्षिया नैरे साँउद र उहाँका दश बर्षिया नाती कालु साँउद भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । गाउँको एक बन छतारामा बस्तुभाउ चराउन गएका बेला आइतबार दिउँसो २ बजे भालुले आक्रमण गरेको थियो ।
भालुको आक्रमणबाट दश बर्षिय बालक कालु साँउद गम्भिर घाइते भएका स्थानिय वीरेन्द्र साँउदले जानकारी दिनुभयो । घाइतेको पिठ्यू, मुख र टाउँकोमा भालुले चिथोरेको छ ।
भालुले मैकबालीमा पनि क्षति पुराउँदै आएको र यसरी भालुले आक्रमण गरेपछि स्थानिय त्रसित भएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

भालुको आक्रमणबाट २ जना गम्भिर घाइते
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment