१२ भदौ । कृष्णाष्टमीकै अवसर पारेर काभ्रेमा १५ हजार कन्याको पूजा गरिएको छ ।
यसरी पूजिने कन्याहरु निरोगी हुने धार्मिक विश्वास अनुसार १ सय ११ वर्षदेखि काभ्रेमा कन्या पूजा हुँदै आएको छ । काभ्रेको बनेपा, नाला, साँगा, पनौती, धनेश्वर लगायतका क्षेत्रमा कन्या पूजा गरिदै आएको छ । बनेपामा मात्र ९ हजार कन्याको पूजा गरिएको कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष गोपालसिंह मुस्याजुले जानकारी दिनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

कृष्णाष्टमीको अवसरमा काभ्रेमा १५ हजार कन्याको पूजा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment