ललितपुरको एक कपास कारखानामा आगलागी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ललितपुरको एक कपास कारखानामा आगलागी

Share This
१३ भदौ । ललितपुरको इमाडोलमा विहीबार विहान एक कपास कारखानामा आगलागि भएको छ ।
इमाडोल १ बंगला गाउँमा रहेको प्रवेश आलमको कपास कारखानामा आज बिहान १० बजे आगो लागेको हो । आगलागिबाट ३ हजार क्वीन्टल कपास जलेर नष्ट भएको छ ।

मानबिय क्षति भने भएको छैन । काठमाडौँ, भक्तपुर र ललितपुरबाट गएका ४ वटा दमकल र स्थानीयको सहयोगमा आगलागि नियन्त्रण भएको थियो । बिद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here