१८ साउन । प्रहरीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अबैध रूपमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।
सन्धिर्खक बर्सपाक, आकासे पुल र गुन्टेखोलामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको हो । करिब ५ रोपनीमा लगाइएको गाँजा नष्ट गरिएको छ । अर्घाखाँचीका अन्य ठाउ‘मा लगाइएको गाँजा पनि छिट्टै नष्ट गरिने प्रहरीले जनाएको छ । पछिल्लो समय अर्घाखाँचीमा गाजाको व्यापार बढ्दै गएको भन्दै नियन्त्रण गर्न स्थानीयवासीले दबाब दिएपछि प्रहरीले गाजा खेती फाँड्ने अभियान थालेको हो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीबाट गाँजा फडानी
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment