प्रहरीबाट गाँजा फडानी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीबाट गाँजा फडानी

Share This
१८ साउन । प्रहरीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अबैध रूपमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।
सन्धिर्खक बर्सपाक, आकासे पुल र गुन्टेखोलामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको हो । करिब ५ रोपनीमा लगाइएको गाँजा नष्ट गरिएको छ । अर्घाखाँचीका अन्य ठाउ‘मा लगाइएको गाँजा पनि छिट्टै नष्ट गरिने प्रहरीले जनाएको छ । पछिल्लो समय अर्घाखाँचीमा गाजाको व्यापार बढ्दै गएको भन्दै नियन्त्रण गर्न स्थानीयवासीले दबाब दिएपछि प्रहरीले गाजा खेती फाँड्ने अभियान थालेको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here