डार्बिन कपमा घोडाबाट खसेर एक जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

डार्बिन कपमा घोडाबाट खसेर एक जनाको मृत्यु

Share This
२२ साउन । डार्बिन कप प्रतियोगितामा घोडचडीका क्रममा घोडाबाट खस्दा अष्ट्रेलियन जोकी सिमोन मोन्टगोमिरिको मृत्यु भएको छ ।
२६ बर्षीय जोकी सिमोनको डार्बिन कपका बेला रेश कोर्समा खस्दा मृत्यु भएको हो । फेनि बे रेशकोर्शमा छौटौं चरणको रेशमा घोडा कुदाउने क्रममा रिहागार्ड नाम गरेको घोडाबाट मिमोन खसेकी हुन । घटनापछि अष्ट्रेलियन जोकी एसोसिएसनले डार्बिन कप स्थगित गरी प्रतियोगिताको पुरस्कार राशी २ लाख डलर सिमोनको परिवारलाई दिने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here