मलेसियामा बस दुर्घटना २० जनाको मृत्यु

५ भदौ । मलेशियामा भएको बस दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

मलेशियाको पहनाङस्थित गेन्तिङ हाइल्याण्डस्मा बस दुर्घटना भएको अधिकारीले बताएका छन् । एक रिसोर्ट नजिकैको सडकबाट बस ६० मिटर तल गहिरो गल्छीमा खसेको जनाइएको छ । ५० जना यात्रु सवार बस दुर्घटनामा केहीलाई जिवितै उद्दार गरिएको स्थानिय समाचारमाध्यमहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...