स्व. मरिचमान सिंहको भदौ १३ गते श्रद्धाञ्जली सभा गरिदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्व. मरिचमान सिंहको भदौ १३ गते श्रद्धाञ्जली सभा गरिदै

Share This
८ भदौ । दिवंगत पूर्वप्रधानमन्त्री मरिचमान सिंहको यही भदौ १३ गते वसन्तपुरमा श्रद्धाञ्जली सभा गरिने भएको छ ।
मरिचमान सिंह सरोकार समितिले शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी श्रद्धाञ्जली सभाबारे जानकारी गराएको हो । पूर्वप्रधानमन्त्री मरिचमान सिंहको साउन ३१ गते निधन भएको थियो । ७१ वर्षको उमेरमा निधन हुनु भएका मरिचमानसिंह पञ्चायतकालका अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रवादी नेताको रुपमा चिनिने गरिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here