२९ साउन । जंगली हात्तीको आक्रमणबाट महोत्तरीमा एकजनाको मृत्यु भएको छ । महोत्तरी, भरतपुर वडा नम्बर ९ का ४५ बर्षिय कैलाश राउतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जंगली हात्तीले मंगलबार विहान करीब ३ बजेको समयमा आक्रमण गरेको स्थानीयबासीले जनाएका छन् । दुई साता अघि सर्लाही जिल्लामा पसेको हात्तीको बथान मंगलबार महोत्तरी पुगेको हुनसक्ने अनुमान गरिएको छ । जंगली हात्तीको बथानले ३ घरसमेत भत्काएको छ । जंगली हात्तीको आक्रमण बढ्न थालेपछि जनजीवन त्रसित बनेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

जंगली हात्तीको आक्रमणबाट महोत्तरीमा एक जनाको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment