कर्णाली नदीमा सञ्चालित ‘फेरि’ बन्द

२९ साउन । दैलेखबाट विभिन्न जिल्ला जोड्ने जलमार्ग कर्णाली नदीमा सञ्चालित ‘फेरी’ बन्द भएको छ ।

वर्षासँगै आएको बाढीका कारण फेरी बन्द हुँदा दैलेख, सुर्खेत, कालिकोट र जुम्ला जिल्लाका बासिन्दाहरू सास्ती खेप्न बाध्य छन् ।

फेरी बन्द हुँदा अछाम जिल्लाको पश्चिममा पर्ने २५ भन्दा बढी गाविसमा खाद्यन्नको खंकट पर्न थालेको छ । ब्यापारीहरूले खाद्यान्न र अन्य सामान ढुवानी गर्न पाएका छैनन् । कर्णाली नदीमा सवारी साधन तार्ने एक मात्र विकल्प रहेको फेरी बन्द हुदा सर्वसाधारण अछामबाट डोटी, डडेलधुराको लामो यात्रा गर्न र महंगो भाडा तिर्न बाध्य भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...