स्पेनिस फुटबल ला लिगाको रौनक बढ्दो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्पेनिस फुटबल ला लिगाको रौनक बढ्दो

Share This
२ भदौ । स्पेनिस फुटबल ला लिगामा भ्यालेन्सिया, एथलेटिक विवाओ र रियल सोसिड्यड विजयी भएका छन् ।
गएराति भएको खलेमा भ्यालेन्सियाले मालागामाथि १–० को जित निकाल्दा, एथलेटिक विवाओले भालाओडोलिडलाई २– १ गोल अन्तरले पाखा लगाएको थियो ।यस्तै, रियल सोसिड्यडले गेटाफेलाई २– ० ले पाखा लगायो ।

प्रतियोगिता अन्र्तगत आजराति बार्सिलोना र लिभान्ते, ओसाउना र ग्रान्डा, रियल म्याड्रिड र रियल बेटिस भिड्दा अन्तिम खेलमा एथलेटिक म्याड्रिड र सिभिल्ला आमने सामने हुनेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here