३२ साउन । नेपाल बार एशोसियसनले विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
नेपाल वारको भवनमा कार्यक्रम गरी ‘वासुदेव ढुंगाना विद्युतीय पुस्तकालय’ सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीस दामोदरप्रसाद शर्माले उद्घाटन गर्नुभयो । विद्युतीय पुस्तकालयमा राजपत्र, कानुन पत्रिका तथा अन्तर्राष्ट्रिय लिंक र लेखहरु राखिएको जानकारी दिइयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

नेपाल बार एशोसियसनले इलाइवेरी ल्यायो
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment