नेपाल बार एशोसियसनले इलाइवेरी ल्यायो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाल बार एशोसियसनले इलाइवेरी ल्यायो

Share This
३२ साउन । नेपाल बार एशोसियसनले विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
नेपाल वारको भवनमा कार्यक्रम गरी ‘वासुदेव ढुंगाना विद्युतीय पुस्तकालय’ सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीस दामोदरप्रसाद शर्माले उद्घाटन गर्नुभयो । विद्युतीय पुस्तकालयमा राजपत्र, कानुन पत्रिका तथा अन्तर्राष्ट्रिय लिंक र लेखहरु राखिएको जानकारी दिइयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here