३१ साउन । श्रीलंकामा दुई साताको अभ्यासपछि एसीसी इमर्जिङ कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट विहीबार सिंगापुर प्रस्थान गर्ने भएको छ ।
श्रीलंकाबाटै नेपाली टोली सिंगापुर प्रस्थान गर्न लागेको हो । श्रीलंकामा अभ्यासका क्रममा नेपाली टोलीले त्यहाँको यु–२३ सँग चार वटा अभ्यास खेल खेलको थियो । नेपालले चारै खेलमा हार व्यहोरेको थियो । यस्तै प्रान्तीय क्रिकेट क्लवसँग खेलको एक अभ्यास खेलमा भने नेपाल बिजयी भएको थियो ।
१ भदौंबाट सुरु हुँने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । उक्त समूहमा टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तानका यु–२३ टोलीसहित एकदिवसीय मान्यताप्राप्त अफगानिस्तान छन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment