नेपाली काँग्रेसबाट चितवन बन्द आह्वान, जनजीवन प्रभावित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाली काँग्रेसबाट चितवन बन्द आह्वान, जनजीवन प्रभावित

Share This
२५ साउन । तरुण दलका कार्यकर्ता रिहाई गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस चितवनले आज जिल्ला बन्द आह्वान गरेको छ ।
पक्राउ परेका कार्यकर्ता रिहाई गर्न अल्टिमेटम दिएकोमा प्रहरीले कार्यकर्ता नछाडेको भन्दै नेपाली काँग्रेस चितवनले आज जिल्ला बन्द बन्द आह्वान गरेको हो ।
बन्दले विहानैबाट चितवनको जनजीवन प्रभावित भएको छ । शैक्षिकसंस्था, कलकारखानाहरु पनि ठप्प भएका छन् । जिलाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन पनि ठप्प रहेको जनाईएको छ ।
यसअघि हिजो तरुण दल र नेविसंघले जिल्ला बन्द गराएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here