२५ साउन । नेपाली कांग्रेसले गरेको चितवन बन्द फिर्ता भएको छ ।
मुश्लिम धर्मालम्बिहरुको इद पर्व परेकाले बन्द फिर्ता लिएको नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जनाकारी दिनुभयो ।
पक्राउ परेकाहरु आइतबार छुट्ने भएपछि पनि बन्दको सम्पूर्ण कार्यक्रम फिर्ता भएको गुरुङले जानकारी दिनुभयो। सवारी चलाकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यकर्ता छुटाउन माग गर्दै नेपाली काँग्रेस शुक्रबार चितवन जिल्ला बन्द आह्वान गरेको थियो ।
मङ्गलबार भरतपुरमा भारतीय सवारीसाधनका चालकलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका तरुण दल भरतपुर नगर उपाध्यक्ष प्रमिश राई र यमबहादुर कार्कीको बिनासर्त रिहाइको माग गर्दै तरुण दलले बिहीबार पनि बन्द गरेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

चितवन बन्द फिर्ता, जनजीवन सहज बन्दै
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment