काठमाडौँमा प्रथम राष्ट्रिय किकबक्सिङक प्रतियोगिता हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँमा प्रथम राष्ट्रिय किकबक्सिङक प्रतियोगिता हुँदै

Share This
१८ साउन । काठमाडौंमा प्रथम राष्ट्रिय किकबक्सिङ प्रतियोगिता हुने भएको छ ।
साउन २३ गतेबाट सुरु हुने यो प्रतियोगितामा पॉच विकाश क्षेत्रका एक सय २० खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा लाइट कन्टयाक्ट, सेमी कन्टयाक्ट र फुल कन्टयाक्ट गरी तीन विधामा प्रतिस्र्पधा हुनेछ ।
साथै, विभिन्न ६ तौल समूहमा स्पर्धा गराइने संघका अध्यक्ष लोकेन्द्र कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताका सम्पूर्ण खेल राष्ट्रिय खेलकुद परिषद्को सेमिकर्भड हलमा सन्चालन हुनेछ । ९८ पदकका लागि हुने यो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here