कक्षा १२ को परीक्षाफल प्रकाशित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कक्षा १२ को परीक्षाफल प्रकाशित

Share This
९ असोज । उच्चमाध्यामिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ ।
परिषदले २०७० बैशाख/जेठ महिनामा लिएको व्यवस्थापन, मानविकि र शिक्षा संकायको नियमित तथा आशिंक तर्फको परिक्षाफल प्रकाशित गरेको हो । बुधबार बसेको परिक्षा सञ्चालक समितिको वैठकको निर्णयअनुसार परिक्षफल प्रकाशित गरेको परिषदले जनाएको छ । परिक्षामा सहभागि नियमिततर्फ दुइलाख सतासी हजार सात सय १ विद्यार्थीमध्ये असी हजार ६ सय वीस जना उर्तीर्ण भएका छन् । त्यस्तै आशिंकतर्फ सहभागी एकलाख ३७ हजार चारसय १२ मध्ये ४२ हजार पाचसय ३८ जना उर्तिण भएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here