रौतहटको पिपरामा एक महिलाको हत्या - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

रौतहटको पिपरामा एक महिलाको हत्या

Share This
२९ भदौ । रौतहटको पिपरा पोखरियामा एक महिलाको हत्या भएको छ । पिपरा पोखरिया गाविस–३ की ४८ वर्षीया सोनावती यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको यादवको शव शनिबार विहान फेला परेको थियो । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान सुरु गरेको रौतहट प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here