बाढीले दैलेखको जनजीवन प्रभावित, १३ घर–परिवार बिस्थापित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाढीले दैलेखको जनजीवन प्रभावित, १३ घर–परिवार बिस्थापित

Share This
१८ भदौ । अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण दैलेख जिल्लाको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको सागोखोलमा आएको बाढी गाउँमा पसेपछि दैलेखको पूर्वी क्षेत्र रुम गाविसका वडा नं. ४ र ५ का १३ घर परिवार विस्थापित भएका हुन् ।
दुईवटा खोलाकोबीचमा बस्ती भएकाले एक्कासी खोला बढेर घरमा छिरेपछि सात वटा घर चर्किएका छन् भने खोलानजिक लगाइएको धान र मकै खेतीसमेत नष्ट भएको छ । गाउँका ३६ घर परिवार जोखिममा रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here