चट्याङ लागेर दुई जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चट्याङ लागेर दुई जनाको मृत्यु

Share This
८ असोज । सिन्धुपाल्चोकमा गएराती परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ ।

मानेश्वार गाविस घुडेकी ४२ वर्षीया पुतली तामाङ र राम्चे गाविसका २४ वर्षीया साङदोर्जै तामाङको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर मानेश्वाँराकै गोरी माया तामाङ र आकाश तामाङ गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here