८ असोज । सिन्धुपाल्चोकमा गएराती परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ ।
मानेश्वार गाविस घुडेकी ४२ वर्षीया पुतली तामाङ र राम्चे गाविसका २४ वर्षीया साङदोर्जै तामाङको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर मानेश्वाँराकै गोरी माया तामाङ र आकाश तामाङ गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

चट्याङ लागेर दुई जनाको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment