जोरपाटीमा गोली चल्यो, एक घाइते

११ असोज । काठमाडौको जोरपाटीमा अज्ञात व्यत्तिको गोली प्रहारबाट एक जना भएका छन् ।

जोरपाटीको नारायणटारमा शुक्रबार बिहान मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गोली लागेर मुस्लिम समुदायका मोहमद सम्सुल्लाह घाइते भएका प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी अनुसार मधेशी मुलका जस्ता देखिने व्यक्तिहरु ९३४७ नम्बरको मोटरसाइकल चढेर आएका थिए ।

पेटमा ३ गोली लागेका घाईतेको स्थानीय शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...