जर्मनीमा विष्फोटबाट १७ जनाको मृत्यु

१२ असोज । जर्मनीको हारथउसेन सहरस्थित एक ग्याँस भण्डारमा विस्फोट हुँदा १७ जना घाइते भएका छन् ।

मध्यरातमा सल्केको आगो केही ट्रक हुँदै ग्यास भण्डारसम्म पुग्दा भएको विष्फोटमा परी घाइते हुनेमध्ये अधिकांश अग्नि नियन्त्रक रहेको अधिकारीहरूले जनाएको छ । विस्फोटपछि त्यस स्थानबाट एक किलोमिटर क्षेत्रभित्र बसोबास गर्ने तीन हजार मानिसलाई अन्यत्र सारिएको छ । विस्फोटको आवाज ३० किलोमिटर टाढासम्म सुनिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...