बाढीका कारण मृत्यु हुनेको संख्या ८० नाघ्यो

३ असोज । मेक्सिकोको उत्तरी तथा मध्य क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको संख्या ८० नाघेको छ ।

लगातारको वर्षाका कारण आएको बाढीले ३५ हजारभन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि ग्रामीण क्षेत्रमा उद्धारकर्ता पुग्न नसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...