आपराधिक गतिविधिमा संलग्न सात जना पक्राउ

१७ भदौ । तनहुँ प्रहरीले आपराधिक गतिविधिमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले लागूऔषध बेचविखनमा संलग्न तीन, जर्बजस्ती करणीमा एक, कर्तव्य ज्यान अभियोगमा तीन गरी सात अभियुक्तलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । सातमध्ये पाँच जना लागूऔषध ओसारपोसार तथा सेवनमा संलग्न रहेका छन् । यस्तै तनहुँको घिरिङ सुन्धाराका ३१ वर्षीय रुद्रबहादुर थापा तथा माझकोटकी लालकुमारी आले पनि पक्राउ परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...