१७ भदौ । तनहुँ प्रहरीले आपराधिक गतिविधिमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले लागूऔषध बेचविखनमा संलग्न तीन, जर्बजस्ती करणीमा एक, कर्तव्य ज्यान अभियोगमा तीन गरी सात अभियुक्तलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । सातमध्ये पाँच जना लागूऔषध ओसारपोसार तथा सेवनमा संलग्न रहेका छन् । यस्तै तनहुँको घिरिङ सुन्धाराका ३१ वर्षीय रुद्रबहादुर थापा तथा माझकोटकी लालकुमारी आले पनि पक्राउ परेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

आपराधिक गतिविधिमा संलग्न सात जना पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment