चीनमा विष्फोटबाट २ जनाको मृत्यु

२४ भदौ । चीनको ग्वान्झी जसुहान प्रान्तको एक विद्यालय नजिकै भएको विस्फोटमा परि २ जनाको मृत्यु भएको छ ।

विष्फोटमा परी अन्य १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये १० स्कुले बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरुले जनाएअनुसार एक तीन पांग्रे मोटरसाइकल विद्यालयको गेट नजिकै आएपछि विस्फोट भएको थियो । विस्फोटबाट नजिकै रहेका दर्जनौं मोटरसाइकलमासमेत क्षति पुगेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...