पाँच वालवालिकाको डुबेर मृत्यु

११ असोज । रुपन्देहीको मर्चवारस्थित रायपुर ३ मा एकैपरिवारका ३ सहित ५ वालवालिकाको मृत्यु भएको छ ।

रायपुर १ र ३ को बिचमा पर्ने सिम्रहवा नालीमा कमलको फुलटिप्ने टिप्ने क्रममा नालिमा डुवेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ बर्षिय चन्दापाल , १३ बर्षिय रिता पाल, १४ वर्षीय राकेश पाल, ९ बर्षका उपेन्द्र बरही ९ बर्षिय सिला नाउ रहेको मर्चवार प्रहरी कार्यालयले जनाएको छ । यसैबीच उदयपुरमा आमासंग जितिया नुहाउन गएका बालकको पानीमा डुवेर ज्यान गएको छ । जिल्लाको हँडिया गाविस ५ को भिमा खोलामा नुहाउन गएका ७ बर्षीय अनुपम चौधारीको डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...