विद्यार्थी र आयल निगमबीचको वार्ता विफल

४ असोज । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित आन्दोलनरत विद्यार्थी संगठन र आयल निगमबीचको वार्ता विफल भएको छ ।

आयल निगममा शुक्रबार दुई चरणमा वार्ता भएपनि सफल हुन सकेन । आयल निगमले मुल्यवृद्धि फिर्ता गर्न नसकिने अडान राखेको थियो । मुल्यवृद्धि फिर्ता नभए विकल्प दिन विद्यार्थी संगठनले माग गरेका थिए । आयल निगमले आइतबार वार्ताका लागि विद्यार्थीहरुलाई बोलाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...