उसागी नामक आँधीमा परेर २५ जनाको मृत्यु

७ असोज । चीनको ग्वाङडङ प्रँन्तमा आएको ‘उसागी’ नामक आँधीमा परी २५ जनाको मृत्युभएको छ ।

१ सय ८० किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीका कारण तीन लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान तर्फ सारिएको छ । ५० हजार उद्धारकर्मी खटाइएको अधिकारीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...