नयाँ संविधान बनेमात्र शहीदको सपना साकार हुन्छ

१० असोज । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान बने मात्र शहीदका सपना साकार हुने बताउनु भएको छ ।

पाटी कार्यालय कोटेश्वरमा विहीबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानसभाको चुनावले जनताका अधिकार स्थापित भए मात्र शहीदका सपना साकार हुने बताउनु भएको हो । अध्यक्ष प्रचण्डले आप्mनो पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...