बोलिभियामा पहिरोमा पुरिएर १३ जनाको मृत्यु

९ असोज । बोलिभियाको राजधानी कारानाभी नजिकै गएको पहिरोमा बस र भ्यान पुरिँदा १३ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी अन्य २६ घाइते भएका छन् । पहिरोमा परी भ्यान पुर्ण रूपमा पुरिएको र बस सडकबाट ४० मिटर तल खँल्डोमा खसेको स्थानिय अधिकारीहरूले बताएका छन् । मर्नेहरुमा बसमा यात्रा गरीरहेका १० यात्रु र भ्यानमा यात्रा गरिरहेका ३ यात्रु रहेका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...