भृकुटीमण्डपमा फर्नेक्स एक्स्पो जारी

१० असोज । काठमाडौंको भृकुटीमण्डपमा फर्नेक्स एक्स्पो जारी छ ।

एक्स्पोमा विभिन्न ब्रान्डका फर्निचर, कार्पेटलगायत सामग्रीका स्टल राखिएका छन् । एक्स्पोमा यति कार्पेटले पनि आफ्ना उत्पादनहरू राखेको छ ।

जापानीज एवं कोरियन टेक्नोलोजीबाट निर्मित विभिन्न डिजाइनका कार्पेटहरू बजारमा ल्याइएको यति पोलिकेमका प्रबन्ध निर्देशन अनिल केडियाले जानकारी दिनुभयो । बुधबारबाट सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...