अफगानिस्तनसँगको शान्ति प्रक्रिया सघाउन पाकिस्तानले सात तालिवानी लडाकु रिहा गर्दै

२२ भदौ । पाकिस्तानी सरकारले अफगानिस्तानसँगको शान्ति प्रक्रियामा सघाउन सात तालिवानी लडाकु रिहा गर्ने घोषणा गरेको छ ।

अफगानि राष्ट्रपति हमिद कारजायीको इस्लामाबाद भ्रमण पछि पाकिस्तानको यो अभिव्यक्ति आएको हो । पाकिस्तानले लडाकु रिहा गर्ने घोषणा गरेपनि रिहा गरिसकेको या अब गर्ने भन्ने बारेमा नखुलेको अधिकारीले बताएका छन् । पाकिस्तानले गत वर्ष २६ तालिवानी लडाकुलाई मुक्त गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...