International
»
इराकमा बम विष्फोटबाट ४२ जनाको मृत्यु
इराकमा बम विष्फोटबाट ४२ जनाको मृत्यु
१४ असोज । इराकको राजधानी बग्दादमा श्रृंखलाबद्ध बम विस्फोट हुँदा ४२ जनाको मृत्युभएको छ ।
अन्य एक सय जना घाइते भएका छन् । सिया समुदाय बसोबास क्षेत्रमा विस्फोट गराइएको थियो । संयुक्त राष्ट्रसंघको तथ्याङक अनुसार यो वर्षमा मात्रै विस्फोटमा करिब पाँच हजार जनाको मृत्यु भइसकेको छ । गत अगस्टमा मात्र करिब आठ सय जनाको मृत्युभएको थियो ।
0 comments
Write Down Your Responses