टुर अफ व्रिटेनको साइक्लिङमा ब्राड्लीको अग्रता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

टुर अफ व्रिटेनको साइक्लिङमा ब्राड्लीको अग्रता

Share This
२ असोज । ओलम्पिक च्याम्पियन ग्रेट ब्रिटेनका सर ब्राड्ली विगिन्सले जारी टुर अफ ब्रिटेन साइक्लिङ प्रतियोगितामा अग्रता लिएका छन ।
१६ किलोमिटर दुरीको तेस्रो चरणको खेल ब्रिटेनका ३३ वर्षिय साइक्लिस्ट विगिन्सले १९ मिनेट ५४ सेकेन्डमा पुरा गदै पहिलो स्थान हात पारेका हुन् । त्यस्तै, ब्रिटेनकै अर्का साइक्लिस्ट इयान स्टाननार्डले विगिन्स भन्दा मात्र ३६ सेकेन्ड पछाडी दुरी पुरा गदै दोस्रो भएका छन । न्युजिल्याण्डका ज्याक बौयरले तेस्रो भए । प्रतियोगिता अन्तर्गत आज चौथौ चरणको रेश सञ्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here