अष्ट्रेलियाका प्रधानमन्त्री टोनी अबोटले सपथ लिए

२ असोज । अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीमा टोनी अबोटले सपथ लिएका छन् ।

सेप्टेम्बर ७ तारिखमा भएको तल्लो सदनको निर्वाचनमा विजयी भएका अबोटले बुधबार प्रधानमन्त्रीको सपथ लिएका हुन् । सपथ लिएसँगै उनले १९ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...