भारतमा दुई समुदायबीच झडप, १२ जनाको मृत्यु

२३ भदौ । भारतको उत्तरप्रदेशस्थित मुजाफरनगरमा दुई समुदायबीच झडप हुँदा १२ जनाको मृत्यु भएको छ ।

अन्य ३० जना घाइते भएका छन् । हिंसात्मक झडप बढेपछि त्यस क्षेत्रमा कप्mर्यु लगाइएको छ । स्थितिलाई समान्य पार्न सेनासमेत परिचालन गरिएको छ । सुरक्षाकर्मीले ३० जनालाई पक्राउ गरेको छ । इन्टरनेटमा दुई व्यक्तिको हत्या भएको नक्कली दृष्य अपलोड गरिएपछि झडप भएको जनाइएको छ । झडपका क्रममा आईभीएन सेभेन टेलिभिजनका पत्रकार राजेश बर्माको पनि गोली लागी मृत्युभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...