मोतिराम भट्टको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मोतिराम भट्टको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँयो

Share This
२० भदौ । युवाकवि मोतीराम भट्टको एक सय अठ्चालिसौ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
काठमाडौमा भएको कार्यक्रमका सहभागीहरूले मोतीरामको बहुमुखी प्रतिभाबारे चर्चा गरे । कार्यक्रमका वक्ताहरूले मोतीरामलाई श्रृंगारिक भावधाराका कवि, नेपालमा गजल भित्र्याउने स्रष्टा र साहित्यिक पत्रकारिताको आरम्भकर्ताको रूपमा सम्झे ।

नेपाली साहित्यमा युवाकविका रूपमा परिचित मोतीराम भट्टको जन्म १९२३ कुशेऔंशीकै दिन भएको थियो । साहित्य साधनामा सक्रिय रहँदारहँदै ३० वर्षको उमेरमा विहीबारैका दिन मोतीरामको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here