२० भदौ । युवाकवि मोतीराम भट्टको एक सय अठ्चालिसौ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
काठमाडौमा भएको कार्यक्रमका सहभागीहरूले मोतीरामको बहुमुखी प्रतिभाबारे चर्चा गरे । कार्यक्रमका वक्ताहरूले मोतीरामलाई श्रृंगारिक भावधाराका कवि, नेपालमा गजल भित्र्याउने स्रष्टा र साहित्यिक पत्रकारिताको आरम्भकर्ताको रूपमा सम्झे ।
नेपाली साहित्यमा युवाकविका रूपमा परिचित मोतीराम भट्टको जन्म १९२३ कुशेऔंशीकै दिन भएको थियो । साहित्य साधनामा सक्रिय रहँदारहँदै ३० वर्षको उमेरमा विहीबारैका दिन मोतीरामको मृत्यु भएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

मोतिराम भट्टको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँयो
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment