जर्मनीको संसदीय चुनावमा कन्जरभेटिभ दल विजयी

७ असोज । जर्मनीमा भएको संसदीय चुनावमा चान्सलर अन्जेला मर्केलको कन्जरभेटिभ दल विजयी भएको छ ।

यो जितसँगै मर्केल तेस्रो कार्यकालका लागि पनि चान्सलर हुने भएकी छन् । उनको दलले ४१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको छ । मर्केलको दलले चुनावमा २६ प्रतिशत मत प्राप्त गरेको सोसल डेमोक्रेटसँग साझेदारी गर्ने जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...