१० असोज । पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बृद्धिको बिरोधमा आज सत्र बिद्यार्थी संगठनले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरे । उनीहरुले दशैको मुखमा भएको मूल्य बुद्धिले सर्वसाधरणलाई समस्यामा पारेको भन्दै मूल्य बुद्धि फिर्ता लिन सरकारलाई दबाब दिएका छन् । एकसातादेखि गरेको आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्द अब कडा आन्दोलनको कार्यक्रम ल्याउने चेतावनी पनि उनीहरुले दिएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

मूल्य बृद्धिको विरोध गर्दै विद्यार्थीबाट बालुवाटार घेराउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment