मूल्य बृद्धिको विरोध गर्दै विद्यार्थीबाट बालुवाटार घेराउ

१० असोज । पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बृद्धिको बिरोधमा आज सत्र बिद्यार्थी संगठनले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरे ।

उनीहरुले दशैको मुखमा भएको मूल्य बुद्धिले सर्वसाधरणलाई समस्यामा पारेको भन्दै मूल्य बुद्धि फिर्ता लिन सरकारलाई दबाब दिएका छन् । एकसातादेखि गरेको आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्द अब कडा आन्दोलनको कार्यक्रम ल्याउने चेतावनी पनि उनीहरुले दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...