२४ भदौ । परपुरुषसग अनैतिक सम्वन्ध राखेको भन्दै सप्तरीमा एक पुरुषले आफ्नै श्रीमतिलाई चरम यातना दिएका छन् ।
मानराजा गाविस वडानम्बर ९ का सुन्दर सदाले आफ्नी श्रीमती शोभालाई तातो पन्युले जीऊभरी डामेर मरणासन्न बनाएका हुन् । तातो पन्यूले शोभाको दुवै गाला, पेट, तिघ्रा, लगायत शरिरका सम्वेदनशील अंगमा डामेर मरणासन्न बनाएको पिडित शोभाले बताउनुभयो ।
पीडित शोभालाई आफन्तले अस्पताल ल्याएपछि घट्ना सार्वजनिक भएको हो । घट्ना सार्वजनिक भएलगत्तै विभिन्न महिला अधिकारकर्मीले घट्नाको निन्दा गरेका छन् । यातना दिएर फरार भएका सदालाई प्रहरीले खोजी जारी राखेके जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै श्रीमतिलाई चरम यातना
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment