भक्तपुरमा कोकाकोलाको व्यापार मेला हुँदै

१४ असोज । भक्तपुरमा कोकाकोला व्यापार मेला हुने भएको छ ।

‘कोकाकोला भक्तपुर औद्योगिक व्यापार मेला–२०७०’ नाम दिइएको यो मेला असोज १७ देखि २१ गतेसम्म चल्ने छ । भक्तपुर उद्योग वाणिज्य संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । मेलामा हस्तकला, शैक्षिक सामाग्री, फर्निचर, कृषि उत्पादनलगायतका स्टल राखिने संघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...