२१ भदौ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले अवैध रक्सी जफत गरी नष्ट गरेको छ ।
काठमाण्डौको हाँडीगाउँ ४ नम्बर वडामा दावा शेर्पा र ल्यामु शेर्पाको भट्टी पसलबाट २ हजार लिटर रक्सी र रक्सी बनाउन प्रयोग हुने चामल कोदो लगायतका कच्चा पदार्थ नष्ट गरेको हो । अवैध रुपमा रक्सी उत्पादन र विक्री वितरणमा संलग्न दावा शेर्पा र ल्यामु शेर्पा भने फरार छन । प्रहरीले मदिरा उत्पादनमा संलग्नलाई पक्राउ गरी आन्तरिक राजश्व कार्यालयको जिम्मा लगाउने जानकारी दिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

भट्टीपसलमा प्रहरीको छापा, अवैध रक्सी नष्ट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment